नेपालमा पहुचवाला र पैसावालाको छोराछोरीले मात्र एम बि बि एस पढ्न सक्ने अवस्था रहेको छ । चाहेर पनि या छमता भएर पनि पहुच र पैसा नहुँदा धेरै छमतावन बिद्यार्थिहरुले निराश हुनु परेको छ । तर राम्रो काम सानैबाट सुरु हुन्छ भनेझै माओवदी केन्द्रको सहायक संगठन वाइ सि यल नेपाल काठमाडौं जिल्लाले यो बर्ष गरीब तथा जेहेन्दार र पिछडिएको सामुदायबाट १ जना उत्कृष्ट बिद्यार्थिलाई एम बि बि एस पढाउने निर्णय गरेको काठमाडौं जिल्लको अध्यक्ष मान बहादुर तामङ (शीशिर्) ले जानकारी दिनुभयो । "यो हाम्रो सुरुवती अभियान मात्र हो यसलाई हामी अझ शसक्त रुपमाअगाडी बढाउने छौ ।साकेंतिक रुपमा वाइ सि यल नेपाल युवाहरु प्रती उत्तरदायी छ भन्ने कुरा हामी स्थापित गर्न चाहन्छौ । उनले भने ।
Comments
Post a Comment