वाई सी एल नेपालको केन्द्रिय अभियान अन्तर्गत जन प्रतिनिधि लाई चुनाबी अभियान मा जनता संग गरेको प्रतिबद्दता तथा संयुक्त घोषणा पत्र नभुल्न सुझाव तथा ध्यानाकर्षण पत्र बुझाउदै टोखा नगरपालिकाका मेयर श्री प्रकाश अधिकारीज्युलाइ ।
घोसना पत्र बाचन गर्दै क बिश्वराज .
घोसना पत्र बाचन गर्दै क बिश्वराज .
.
टोखा नगरपालिकाका मेयर श्री प्रकाश अधिकारीज्युसंग सामुहिक फोटो.
Comments
Post a Comment